काठमाडौं, मंसिर ३ । सोमबार पनि सेयरबजारमा गिरावट जारी रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ६ अंक बराबरले झरेर ११ सय ८९ मा आएर थामियो ।
अन्य र वित्त नगन्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे । जीवनबिमा समूहमा सबैभन्दा उच्च ३२ अंकको गिरावट आयो । जलविद्यत्, होटल र निर्जीवन बिमा समूह पनि दोहोरो अंकले झरे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १४८ कम्पनीका ७ लाख कित्ता बढी सेयर २१ करोढ ३० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्