Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


चिनियाँ उपराष्ट्रपतिसँग परराष्ट्रमन्त्रीको भेट


0
Shares

त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधबारै उनले आफ्ना समकक्षी वाङ यीसँग प्रतिनिधिमन्डलस्तरीय वार्ता गरे । रासस