Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


दुई कोरियाबीचको वार्ताको नेपालद्वारा स्वागत


0
Shares

सम्मेलन दुवै कोरियाबीचको सम्बन्धलाई सामान्य बनाउन महत्वपूर्ण कदम भएको तथा यसले कोरिया प्रायद्वीपमा शान्ति र स्थिरता कायम राख्न योगदान पुग्ने नेपालले विश्वास गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस