 
	    प्रतीकात्मक तस्वीर
जाजरकोट, वैशाख २१ । गोरुले हान्दा आठबिसकोट नगरपालिका–९, रुकुम पश्चिमका ३४ वर्षीय वीरजङ विष्टको मृत्यु भएको छ ।
आज बिहान आफ्नै गोरुले हान्दा उनको मृत्यु भएको स्थानीय तेजेन्द्र बटालाले जानकारी दिए ।
मकै रोप्नका लागि जग्गा जोत्न लैजाँदै गर्दा उनलाई गोरुले हानेको बटालाले बताए । (रासस)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्