वृद्धाश्रम निर्माणका लागि श्रीमद् भागवत महापुराण • Image Khabar Image Khabar


वृद्धाश्रम निर्माणका लागि श्रीमद् भागवत महापुराण


Imagekhabar
२५ बैशाख २०७५, मंगलवार १५:४३

वृद्धाश्रम निर्माणका लागि श्रीमद् भागवत महापुराण

आचार्य भागवत कींकर मुरलीधर पोखरेलद्वारा बाचित भागवत महापुराण यही वैशाख ३१ गतेसम्म चल्नेछ ।

विश्व हिन्दु एकता परिषदको आयोजनामा भएको भागवत महापुराणमा कथा सुन्नका लागि भक्तजनहरुको उल्लेखनीय उपस्थिति रहेको छ ।

यसैबीच, वृद्धाश्रम निर्माणका लागि सहयोग जुटाउनेहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्