२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


वृद्धाश्रम निर्माणका लागि श्रीमद् भागवत महापुराण


0
Shares

आचार्य भागवत कींकर मुरलीधर पोखरेलद्वारा बाचित भागवत महापुराण यही वैशाख ३१ गतेसम्म चल्नेछ ।

विश्व हिन्दु एकता परिषदको आयोजनामा भएको भागवत महापुराणमा कथा सुन्नका लागि भक्तजनहरुको उल्लेखनीय उपस्थिति रहेको छ ।

यसैबीच, वृद्धाश्रम निर्माणका लागि सहयोग जुटाउनेहरुलाई सम्मान गरिएको थियो ।