दबाब वा भावनामा बगेर प्रदेशको नाम र राजधानी तोकिँदैन : मुख्यमन्त्री राई • Image Khabar Image Khabar


दबाब वा भावनामा बगेर प्रदेशको नाम र राजधानी तोकिँदैन : मुख्यमन्त्री राई


Imagekhabar
२६ बैशाख २०७५, बुधबार १८:५७

दबाब वा भावनामा बगेर प्रदेशको नाम र राजधानी तोकिँदैन : मुख्यमन्त्री राई

प्रदेशसभाको हिउँदे अधिवेशनको अन्तिम दिन बुधबार उनले प्रदेशको नाम र स्थायी राजधानी सहमतिबाट टुंगिने संकेतसमेत आफूलाई मिलेको बताए ।

प्रदेशको नाम र स्थायी राजधानी भावना र दबाबमा परेर नगर्ने उनको भनाइ थियो ।

गत माघ २२ गतेबाट सुरु भएको हिउँदे अधिवेशनबाट ११ ओटा विधेयक पारित भएको प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्