Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


शंकराचार्य निश्चलानन्द सरस्वतीद्वारा त्रिभुवन विश्वविद्यालयमा प्रवचन


0
Shares

त्रिवि संस्कृत विभागले आयोजना गरेको कार्यक्रममा उनले सनातन धर्म, संस्कृति र पूर्वीय दर्शनमा प्रवचन दिएका हुन् । सो अवसरमा विभागले उनलाई अभिनन्दनसमेत गरेको थियो ।

नेपालको १० दिने भ्रमणमा रहेका शंकराचार्य बिहीबार चितवन जाने कार्यक्रम रहेको छ ।

चितवन, हेटौंडा र वीरगन्जमा हुने कार्यक्रमहरुमा सहभागी भएपछि उनी भारत फर्कनेछन् ।