२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


गणतन्त्र सरकारी दिवस नभइ जनदिवस बन्नुपर्छ : प्रधानमन्त्री


0
Shares

शुक्रबार गृह मन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै उनले ‘गणतन्त्र सरकारी दिवस नभइ जनदिवस बन्नुपर्ने’ बताए ।

गणतन्त्र दिवसलाई गाउँपालिकासम्म नै मनाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

दैनिक कामकाजमा बाधा नपुगोस् भनेर गणतन्त्र दिवसको बिदा कटौती गरिएको भन्दै प्रधानमन्त्री ओलीले ‘गणतन्त्रका विषयमा कोही–कसैलाई भ्रम नहोस्’–भने ।

शुक्रबारै प्रधानमन्त्री ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ ।