Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


कात्तिक २५ गते दराजको ‘बिग सेल डे’


0
Shares

काठमाडौं, कात्तिक २४ । अनलाइन सपिङ कम्पनी दराजले नोभेम्बर ११ का दिन नेपालकै सबैभन्दा ठूलो ‘सेल डे’ अफर घोषणा गरेको छ ।

नोभेम्बर ११ अर्थात् कात्तिक २५ का दिन अनलाइन सपिङ गर्ने ग्राहकका लागि ८० प्रतिशतसम्म छुट दिने ‘बिग सेल अफर’ कम्पनीले ल्याएको जनाएको हो ।