
आफ्नो अभिव्यक्तिबारे खेद प्रकट गर्दै भारतका विदेशमन्त्रीले क्षमायाचना गरेको जानकारी नेपाल सरकारलाई प्राप्त भएको जनाउँदै परराष्ट्र मन्त्रालयले उक्त विषयमा आमनेपाली जनताले चासो व्यक्त गरेकामा हार्दिक आभार व्यक्त गरेको छ । रासस
6:16 pm, Tue, 29 May 18
आफ्नो अभिव्यक्तिबारे खेद प्रकट गर्दै भारतका विदेशमन्त्रीले क्षमायाचना गरेको जानकारी नेपाल सरकारलाई प्राप्त भएको जनाउँदै परराष्ट्र मन्त्रालयले उक्त विषयमा आमनेपाली जनताले चासो व्यक्त गरेकामा हार्दिक आभार व्यक्त गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्