१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


पाल्पामा बस दुर्घटना, १२ जनाको मृत्यु


0
Shares

पाल्पा, जेठ १८ । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस राम्धा गाउँपालिका हुँगीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

२७ जना यात्रु बोकेको लु२ख ९७५ नम्बरको बस बाटोबाट करीब एक सय मिटर तल खसेको थियो । पाल्पाको लक्ष्मी बचत सहकारी संस्थाका पदाधिकारीहरु रामपुर सहकारी संस्थाको अवलोकन भ्रमणमा जाने क्रममा बस दुर्घटना भएको हो ।

लगातार ठूलो वर्षा हुँदा उद्धारमै पनि कठिनाई भएको छ ।