१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


‘दोस्रो चरणको विद्यार्थी भर्ना अभियान सुरु’


0
Shares

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा उनले दोस्रो चरणको विद्यार्थी भर्ना अभियान सुरु भएको जानकारी दिए ।

विद्यालयमा बालबालिकालाई टिकाइराख्न अभिभावक, शिक्षक, स्थानीय निकाय सबैले ध्यान दिनुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले बालबालिका विद्यालयमा किन भर्ना भएनन् ? भन्ने जानकारी लिन सरकारले शिक्षा तथा मानव केन्द्रमा छुट्टै डेस्क स्थापना गर्न लागेको बताए ।

उनले भने–‘कक्षा–१ देखि ५ सम्म ११ हजार ९५१, कक्षा–६ देखि १२ सम्म ५९ हजार ७३३ बालबालिका भर्ना हुन बाँकी छन्, उनीहरुलाई विद्यालयमा ल्याउन दोस्रो चरणको भर्ना अभियान सुरु गरिएको हो ।’ रासस