Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


माटोका भाँडा बनाउँदै आएका प्रजापती समुदायलाई चटारो (भिडियो)


0
Shares

जयराम बास्तोला 

भक्तपुर, कात्तिक २१ । तिहारमा भक्तपुरका प्रजापती समुदायलाई माटोका भाडा बनाउने चटारो देखिन्छ ।

पछिल्लो समय प्रजापतीको संख्या घटेसँगै उनीहरुलाई उपभोक्ताको माग पुरा गर्न भ्याइनभ्याइ भएको छ । माटो र काम गर्ने मानिसको अभावका बीच उत्पादित यस्ता सामानले उचित मूल्य भने पाउन नसकेको गुनासो उनीहरुको छ ।

हेर्नुहोस् भिडियो रिपोर्ट