‘हान’ र ट्रेड युनियनबीच सम्झौता • Image Khabar Image Khabar


‘हान’ र ट्रेड युनियनबीच सम्झौता


Imagekhabar
२५ जेष्ठ २०७५, शुक्रबार २१:०४

‘हान’ र ट्रेड युनियनबीच सम्झौता

शुक्रबार राजधानीमा गरिएको कार्यक्रममा होटल संघ नेपाल (हान) तथा विभिन्न ट्रेड युनियनबीच सम्झौता गरिएको जानकारी गराइएको हो ।

प्रतिष्ठानमा कार्यरत् कामदार, क्रियाशील युनियन तथा तिनका पदाधिकारीले श्रम ऐन, नियमविपरीत होटल तथा रेस्टुरेन्टहरुमा गैरकानुनी हड्ताल गर्न नपाउने, नियमितरुपमा अनुशासित ढंगबाट काम सम्पादन गर्नुपर्नेलगायत विषयमा सहमति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्