
सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले ‘बेलायती साम्राज्य बचाउन विश्वसँग लड्दै हिँड्ने गोर्खाली योद्धाहरु कुनै शरणार्थी हुन सक्दैनन्’–भने ।
गोर्खा भर्तीका कारण नेपालीहरुको स्वाभिमान र स्वाधिनतामा लागेको कालो दागलाई मेटाउनुपर्ने उनको भनाइ थियो ।
पहिलो र दोस्रो विश्वयुद्धमा मारिएका गोर्खालीहरुको सम्झनामा स्याङ्जाको साल्मेडाँडामा स्मारक निर्माणकार्य भइरहेको जानकारी पनि उनले दिए ।
प्रतिक्रिया दिनुहोस्