
काठमाडौं, कात्तिक १७ । काठमाडौंको असनस्थित यट्खा टोलमा शनिबार कुमारी पूजा गरिएको छ ।
कुमारी पूजामा १०८ बालिकाको सहभागिता रहेको थियो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले कन्याहरुलाई पूजा गरी दक्षिणा प्रदान गरेकी थिइन् ।
कन्या पूजा गराइ प्रसाद ग्रहण गर्दा विभिन्न प्रकारका रोग निर्मूल हुने जनविश्वास रहेको छ ।
प्रतिक्रिया दिनुहोस्