काठमाडौं, कात्तिक १५ । होटल सांग्रिलाले सांग्रिला बेकरी सन्चालनमा ल्याएको छ ।
सांग्रिलाले नयाँ स्वादसहितका बेकरी आइटम ल्याएको जनाएको छ ।
तिहारलाई लक्षित गरेर बेकरीमा नयाँ केकसहितका उत्पादन राखेको सांग्रिलाले जनाएको छ ।
9:21 am, Thu, 1 November 18
काठमाडौं, कात्तिक १५ । होटल सांग्रिलाले सांग्रिला बेकरी सन्चालनमा ल्याएको छ ।
सांग्रिलाले नयाँ स्वादसहितका बेकरी आइटम ल्याएको जनाएको छ ।
तिहारलाई लक्षित गरेर बेकरीमा नयाँ केकसहितका उत्पादन राखेको सांग्रिलाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्