९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


सुर्खेतमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु


0
Shares

सुर्खेत, कार्तिक १२ । सुर्खेतको सिम्ता गाँउपालिका–६ जामुनेमा गएराति मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सिम्ता–४ बजेडिचौरका ३५ वर्षीय कर्ण मल्ल रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय बादेपिपलका अनुसार गएराति साढे ९ बजे भे६प २२३१ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हो ।