
काठमाडौं, कार्तिक ६ । लामो समयदेखि सर्वोच्च अदालतको संवैधानिक इजलास निष्क्रिय रहेकाले यसको औचित्यमाथि नै प्रश्न उठेको छ ।
प्रधानन्यायाधीश र वरिष्ठ न्यायाधीशबीचको असमझदारी, न्यायालय र न्यायपरिषदमा विवाद तथा आन्तरिक राजनीतिक असमझदारीले गम्भीर संवैधानिक विवाद समाधानका लागि गठित संवैधानिक इजलास असफलजस्तै बन्न पुगेको छ ।
संवैधानिक इजलास तीन महिनासम्म गठन हुन नसक्दा सर्वोच्चमा विचाराधीन संवैधानिक विवाद निर्क्यौल हुन नसकेका मात्र होइनन्, यसले संविधानले परिकल्पना गरेको संरचनासमेत अव्यवहारिक बन्न पुगेका छन् । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्