७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण


0
Shares

काठमाडौं, असार ४ । काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमण देखिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार काठमाडौंमा २ जना, भक्तपुरमा ३ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंमा १ महिला र १ पुरुष, ललितपुरमा १ पुरुष , भक्तपुरका १ महिला र २ पुरुषमा संक्रमण देखिएका छन् ।