
गुल्मी । गुल्मीको बिसुखर्कमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
वाग्लुङको हटियाबाट गुल्मीको चन्द्रकोटतर्फ जाँदै गरेको लु. १ ज २१८१ नम्बरको जिप आज बिहान दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका–२ का ३५ वर्षिय लालबहादुर गुरुङ र ५२ वर्षिय भरत गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्