Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


नेप्से हरियोमात्रै


0
Shares

काठमाडौं, असोज २४ । बुधबार पुँजीबजार सकारात्मक रह्यो ।

अघिल्ला दिन निरन्तर ओरालो लागेको नेप्से यसदिन हरियोमात्रै रहेर थामियो ।

नेप्से आधा अंक बराबरले सुधारिएर १२ सय १८ विन्दुमा थामियो ।

कारोबार भएका अधिकांश समूहमा गिरावट आएपनि वाणिज्य बैंक र उत्पादनमूलक समूहमा सामान्य सुधार आएसँगै नेप्से नगन्य अंकले सच्चिएको हो ।

यसदिन कारोबार परिमाणमा भने गिरावट आयो । १६२ कम्पनीका ८ लाख ५६ लाख कित्ता सेयर जम्मा २२ करोड ६५ रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Skip This