
काठमाडौं, असार ८ । ११ केभी प्रसारण लाइनको मर्मतसम्भारका लागि ठमेल लगायतका क्षेत्रमा शनिवार विद्युत आपूर्ति बन्द हुने भएको छ ।
११ केभी प्रसारण लाइन अन्तर्गत लैनचौर फिडरको ‘प्रिभेन्टिभ मेन्टिनेन्स’का लागि शनिवार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने गरी काम भैरहेको नेपाल विद्युत प्राधिकरणको रत्नपार्क वितरण केन्दले जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्