काठमाडौं, असोज २२ । सनराइज बैंकले देशका विभिन्न भागमा थप चार शाखा विस्तार गरेको छ ।
बैंकले हालै सिराहाको मिर्चैया, रामेछापको प्रीति, काभ्रेको महाभारत गाउँपालिका र खोटाङको बराहपोखरी गाउँपालिकामा पनि शाखा सन्चालनमा ल्याएको जनाएको छ ।
9:32 am, Mon, 8 October 18
काठमाडौं, असोज २२ । सनराइज बैंकले देशका विभिन्न भागमा थप चार शाखा विस्तार गरेको छ ।
बैंकले हालै सिराहाको मिर्चैया, रामेछापको प्रीति, काभ्रेको महाभारत गाउँपालिका र खोटाङको बराहपोखरी गाउँपालिकामा पनि शाखा सन्चालनमा ल्याएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्