१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


हैटीमा गएको शक्तिशाली भूकम्पमा परेर १० जनाको मृत्यु


0
Shares

काठमाडौं । अफ्रिकी मुलुक हैटीमा गएको शक्तिशाली भूकम्पमा परेर १० जनाको मृत्यु भएको छ ।

हैटीको उत्तरी क्षेत्र पोर्टडिपाइक्सलाई केन्द्रविन्दू बनाएर गएको ५ दशमलव ९ म्याग्नेच्युडको भूकम्पमा परेर थु्रपै्र घाइते भएका छन् ।

भूकम्पका कारण सयौं संरचनामा क्षति पुगेको छ । भूकम्पले विभिन्न ठाउँमा रुख र बिजुलीको पोल ढलेकाले सवारी आवागमन प्रभावित बनेको छ ।

भूकम्पले पुर्‍याएको क्षतिको सम्पूर्ण विवरण भने प्राप्त भएको छैन ।

हैटीमा सन् २०१० मा गएको ७ दशमलव १ म्याग्नेच्युडको भूकम्प जाँदा ३ लाख मानिसको मृत्यु भएको थियो ।(एजेन्सी)