हेटौंडा, असोज १८ । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचारलाई निर्मुल पार्न आफ्नै कार्यालयबाट सुरु गर्ने बताएका छन् ।
बिहीबार प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजनामा हेटौंडामा भएको भ्रष्टाचार नियन्त्रणसम्बन्धी सन्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेश बनाउने बताए ।
हरेक ठाउँमा नीतिगत भ्रष्टाचार रहेकाले न्यूनीकरण गर्नका लागि प्रदेशले मुख्य भूमिका खेल्ने उनले बताए ।








प्रतिक्रिया दिनुहोस्