८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


सुनको मूल्य ओरालो लाग्यो


0
Shares

काठमाडौं, असार ७ । विहीबार पनि सुनको मूल्य ओरालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले कमी आएर ५७ हजार ७ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि ४ सयले कमी आएर ५८ हजारमा कारोबार भएको थियो । चाँदीको मूल्य भने ७ सय ६५ मै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रति औंन्स १२ सय ६४ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।