Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


धनुषा चेम्बर अफ कमर्सको उद्घाटन


0
Shares

जनकपुर, असोज १४ । प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु रावतले देश संघात्मक संरचनामा गइसकेपछि ‘प्रदेश नम्बर २ समृद्ध अभियान’ सुरु भएको बताएका छन् ।

धनुषा चेम्बर अफ कमर्सको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले उक्त कुरा बताएका हुन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय पहुँचको कोणबाट प्रदेश नम्बर २ सबैभन्दा सहज स्थितिमा रहेको भन्दै यस प्रदेशलाई देशकै समृद्ध प्रदेशको रुपमा स्थापित गर्न सकिने बताए ।

धनुषा चेम्बर अफ कमर्सको अध्यक्षमा विजय साह चयन भएका छन् ।