काठमाडौं, असोज १४ । सन्दिप लामिछाने एनसेल ‘स्टार हम्बल हिरो’मा आबद्ध भएका छन् ।
एनसेल प्राईभेट लिमिटेडले क्रिकेटर सन्दिप लामिछानेलाई आफ्नो ‘स्टार हम्बल हिरो’ मा दुई बर्षका लागि आवद्ध गरेको हो ।
कम्पनीले निस्वार्थ भावनाका साथ देश र जनताका लागि अद्भुत कार्यहरु गर्दै नेपाललाई गौरवशाली राष्ट्र बनाउन योगदान पु¥याउने प्रेरणादायी प्रतिभाशाली व्यक्तित्वहरुलाई यस अभियानामा आवद्ध गर्दै जाने जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्