काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको जनाएकाे हाे । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १ सय ८ रुपैयाँ २९ पैसा र बिक्रीदर १ सय ८ रुपैयाँ ७२ पैसा कायम गरिएकाे छ ।
साथै क्यानेडियन डलर एकको खरिददर १ सय ९ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ६८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्