Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


कोकाकोलाको ‘मन खोलौं कोकसँग’


0
Shares

काठमाडौं, असोज १० । कोकाकोलाले ‘मन खोलौं कोकसँग’ नयाँ प्रवर्धनात्मक योजना सार्वजनिक गरेको छ ।

कम्पनीले बुधबार राजधानीमा एक कार्यक्रम गरी ‘सयौं सम्बन्धको कयौं भावना’मा आधारित रहेर बनाएको नयाँ प्रवर्धनात्मक योजना सार्वजनिक गरेको हो ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले दसैंको नयाँ योजना घोषणा गरेका हुन् ।

कम्पनीले नायिका प्रियंका कार्कीलाई ‘ब्रान्ड एम्बेस्डर’ बनाएको जनाइएको छ ।