Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


एमालेकाे महाधिवेशनको तयारी अन्तिम चरणमा (भिडियाे रिपोर्ट)

सबै संयन्त्र ११ औं महाधिवेशन केन्द्रित

156
Shares

काठमाडाैं। नेकपा एमालेको सबै संयन्त्र ११ औं महाधिवेशनतिर केन्द्रित भएको छ।

पार्टीका नेता तथा कार्यकर्ताहरु महाधिवेशनतिर होमिएका हुन् । यो महाधिवेशन पार्टीको मुख्य पर्वका रुपमा रहेकाले सबैको ध्यान महाधिवेशनतिरै छ। देशैभरीबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरु कस्तो नेतृत्व चयन गर्ने भन्ने छलफलमा होमिएका हुन् ।

यसका साथै महाधिवेशनको तयारी पनि अन्तिम चरणमा पुगेको एमालले जनाएकाे छ।

स्थलगत भिडियाे रिपोर्ट: