Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


एमाले ११ औं महाधिवेशन केन्द्रित (भिडियाे रिपाेर्ट)

नेतृत्वमा फेरी पनि आफू नै आउने ओलीकाे याेजना

663
Shares

काठमाडाैं। नेकपा एमाले ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रित भएको छ।

महाधिवेशनको मिति नजिकिएसँगै नेता तथा कार्यकर्ताहरुमा उत्साह देखिएको हाे। देशैभरीबाट छनोट भएका प्रतिनिधिहरु काठमाडौं आउने क्रम शुरु भएको छ। यो महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल समूह नै बनाएर निर्वाचनमा भीड्ने तयारीमा रहेका छन् ।

जसले महाधिवेशन प्रतिस्पर्धात्मक र रोचक हुने देखिएको हाे ।

स्थलगत भिडियाे रिपाेर्ट: