Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


एनपीएलले फस्टायो व्यापार (भिडियाे रिर्पाेट)


273
Shares

काठमाडौं ।
नेपाल प्रिमियर लिगले नेपालका क्रिकेट खेलाडीसँगै साना व्यवसायीहरुको दैनिकीलाई पनि चलायमान बनाएको छ ।

एकातिर यो लिगले राष्ट्रिय क्रिकेटको स्तरलाई उचाइमा पुर्‍याउने काम गरेको छ भने अर्कोतिर साना व्यवसायीहरुलाई पनि नयाँ अवसर प्रदान गरेको छ ।

क्रिवि त्रिकेट मैदानमा यतिबेला विभिन्न व्यापार, व्यवसाय सञ्चालनमा छन् । जसले, ग्राहकहरुलाई आकर्षित गरिरहेको छ ।