३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


अमेरिकामा कार दुर्घटना हुँदा दुई जना नेपालीको मृत्यु


0
Shares

काठमाडौं । अमेरिकामा कार दुर्घटना हुँदा दुई जना नेपालीको मृत्यु भएको छ ।

अमेरिकाको लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीकोे मृत्यु भएको हो ।

मृत्यु हुनेमा राजन यादव र रोजिन ओलीको जनाएको छ ।