१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


कुलिङ पिरियडबारे कांग्रेसले भन्यो – विश्वासघात भयो, छानविन होस्


1.664k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै छानविनको दायरामा ल्याउनुपर्ने बताएको छ ।

केन्द्रिय कार्य सम्पादन समितिको बैठकका क्रममा पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी का प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै छानविनको दायरामा ल्याउनुपर्ने बताउनुभएको हो । उहाँले कुलिङ पिरियड राख्नैपर्ने भन्ने आफूहरुको धारणा रहेको र त्यही हिसावले सर्वसम्मतिबाट राखिएको बताउनुभयो । पदको दुरुपयोग गरेर काम भएकाले छानविन हुनुपर्ने बताउनुभयो ।

कांग्रेसले छानविन गरी दोषीउपर कारबाही गर्न पनि माग गरेको छ ।