
फाइल तस्बिर
काठमाडौं । यातायात व्यवसायीले आन्दोलन स्थगित गरेसंगै आज बिहानदेखि सार्वजनिक गाडी चल्न थालेका छन् ।
मंगलबार बेलुका बसेको यातायात व्यवसायीको बैठकले तत्कालका लागि आन्दोलन फिर्ता लिने निर्णय गरेको हो ।
गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड शेयरिङ नियमावली’ स्थगन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्