Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


गभर्नरमा विश्वनाथ पौडेल नियुक्त


5k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुनुभएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा डा. पौडेललाई नियुक्त गरेको हो ।