Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा शपथ ग्रहण


845
Shares

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शपथ लिनुभएको छ ।

बिहीबार नवनियुक्त शिक्षामन्त्री पन्तले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

Skip This