२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौं : सभापति खतिवडा


962
Shares

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति ऐनलाई आगमी अधिवेशनमा संसदमा लैजाने गरी काम भइरहेको बताउनुभएको छ ।

शुक्रबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति खतिवडाले विधेयकमा छलफल गर्दा कोही पनि सांसद पार्टीगत रुपमा प्रश्तुत नभएको र नहुने प्रतिवद्धता जनाउनुभयो । उहाँले सांसदहरुले स्वतन्त्रतापूर्वक विधेयमाथि धारणा राख्नुभएको उल्लेख गर्दै व्यक्तिगत फाइदा नहेरी काम भइरहेको बताउनुभयो । उहाँले मुलुकको हितका लागि कानून बन्ने बताउनुभयो ।

समितिको अर्को बैठक वैशाख ८ गते बस्नेगरी स्थगित भएको छ ।