Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


अटिजम सचेतना दिवसको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान


0
Shares

काठमाडौं । विश्व अटिजम सचेतना दिवसको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान र पुरस्कार वितरण गरिएको छ ।

बुधबार विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रको आयोजनामा विश्व अटिजम सचेतना दिवस २०२५ पुरस्कार तथा सम्मान कार्यक्रम गरेको हो ।

कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार संघका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष मोतीराम तिमल्सिना, कान्तिपुर मिडिया ग्रुपमा कार्यरत पत्रकार कमला पन्थी, मोटिभेसनल स्पीकर प्रितम पौडेल, लेडिज सर्कल नेपालका रिसा अग्रवाल, सौन्दर्यविद तथा समाजसेवी मञ्जु कार्की पाण्डे, विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रका आजिवन सदस्य अष्ट्रेलिया निवासी प्रतिष्ठा गौतमलाई सम्मान गरिएको थियो ।

Skip This