काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यू लगाउने तयारी गरेको छ ।
राजावादीको प्रदर्शन अराजक बनेपछि प्रशासनले कर्फ्यू लगाउने भएको हो ।
4:23 pm, Fri, 28 March 25
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यू लगाउने तयारी गरेको छ ।
राजावादीको प्रदर्शन अराजक बनेपछि प्रशासनले कर्फ्यू लगाउने भएको हो ।
प्रतिक्रिया दिनुहोस्