Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


विधायन व्यवस्थापन समितिको बैठक बस्दै


195
Shares

काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ ।

आज बस्ने बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ ।