१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


सेना दिवस (तस्बिरहरु)


559
Shares

काठमाडौं । नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच प्रदर्शन गरिएको छ ।

नेपाली सेनाले बुधबार मुलुकभर विविध कार्यक्रम गरी २ सय ६२ औँ स्थापना दिवस मनाएको हो ।