Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


नेपालद्वारा किर्गिस्तानलाई १-० गोलले पराजित


0
Shares

काठमाडौं । नेपालले किर्गिस्तानलाई १-० गोलले पराजित गरेको छ ।

सोमबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्‍यो. ।