
काठमाडौं । मधेशवादी राजनीतिक दलहरुको बैठक सुरु भएको छ ।
बिहीबार सिंहदरबारमा मधेशवादी राजनीतिक दलहरुको बैठक सुरु भएको हो ।
बैठकमा ८ वटा पार्टी सहभागी रहेका छन् ।
जसमा जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशिल पार्टी, तमलोपा रहेका छन् ।
मधेशवादी दलहरुले सरकारले संविधान संशोधन गर्ने विषय उठाएसँगै एकतावद्ध हुन र मधेशका मुद्दाहरु एक आवाजमा उठाउन भन्दै बैठक बस्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्