८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने गरि बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताबारे विशेष छलफल हुने जनाइएको छ ।

बीआरईका विषयमा काँग्रेसभित्र मतभेद रहेको छ । यसबारेमा बैठकबाट पार्टीको आधिकारिक धारणा तय गरिने बताइएको छ ।