Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


विधायन व्यवस्थापन समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्ने छ ।

बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।