 
	    काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत मध्यान्ह साढे १२ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान पौने १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा छलफल हुनेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्