Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


अर्थ समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज अर्थ समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

आजको बैठकमा समितिको आन्तरिक छलफल हुने संसद् सचिवालयले जनाएको छ ।